☰ open Loading... 26 April 2025|  

Tag: समाचार एजेन्सी । धनुषा

भारतीय राष्ट्रपतिलाई स्वागत गर्न जनकपुरवासी उत्साहित

भारतीय राष्ट्रपतिलाई स्वागत गर्न जनकपुरवासी उत्साहित

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार ११:१२
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आज हुने जनकपुर भ्रमणका लागि जनकपुरवासी निकै उत्साहित देखिएका छन् । मुखर्जीको स्वागत गर्न जनकपुरवासी निकै आतुर देखिएका छन् । उनको स्वागतमा सारा जनकपुरलाई बेहुलीझैँ सिङ्गारिएको छ । मुखर्जीको स्वागतका लागि जनकपुरको मुख्य सडकमा स्वागतद्वार र दुवै देशका राष्ट्रिय झन्डाले सजाइएको छ । आज बिहानैदेखि मानिस मुखर्जीको स्वागतका लागि नेपाल र भारतका झन्डासहित प्रमुख चोकमा उभ