☰ open Loading... 18 April 2025|  

Tag: समाचार एजेन्सी । नेपालगञ्ज

काँग्रेस पार्टी इतिहासकै कठिन घडीमा : नेता खड्का

काँग्रेस पार्टी इतिहासकै कठिन घडीमा : नेता खड्का

    प्रकाशित मितिः २० मंसिर २०७३, सोमबार १९:१६
नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रियता कमजोर बनाउने धारणा व्यक्त गरेका छन् । नेपाली काँग्रेस बाँकेद्वारा साेमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “म अहिले पनि धर्म निरपेक्षता र सङ्घीयताको पक्षमा छैन, पार्टीले त्यसको पक्षमा गरेको निर्णय महाधिवेशन बैठकबाट सच्याउनुपर्छ ।” नेपाली काँग्रेस अरु कुनै वादको पछि नलागेर
मध्यपश्चिममा आँखाका विरामी बढ्दै

मध्यपश्चिममा आँखाका विरामी बढ्दै

    प्रकाशित मितिः २ कार्तिक २०७३, मंगलवार १५:४२
नेपालका अन्य विकास क्षेत्रको तुलनामा मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लाका नागरिकमा सबैभन्दा बढी आँखा रोगको समस्या देखा परेको छ । सो क्षेत्रअन्तर्गत पर्ने भेरी अञ्चलमा हाल शून्य दशमलव ५७ प्रतिशत नागरिकमा आँखाको समस्या देखा परेको छ । स्थानीय फत्तेबाल आँखा अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार, शून्य दशमलव दुई प्रतिशत आँखाको समस्या भएको जिल्लालाई मात्र ‘अन्धोपन मुक्त जिल्ला’ मानिन्छ । सो आँखा अ