
भारतीय राष्ट्रपति मुखर्जी आज पोखरा आउँदै
प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार ०८:१९
नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज पोखरा जाने कार्यक्रम तय भएको छ । कार्यक्रमअनुसार राष्ट्रपति मुखर्जी मध्याह्न १२ः४५ बजे पोखरा विमानस्थलमा आइपुग्ने पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी दिए ।
पोखरा विमानस्थलमा राष्ट्रपति मुखर्जीलाई विमानस्थलको अतिविशिष्ट कक्षमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बर