☰ open Loading... 24 April 2025|  

Tag: समाचार एजेन्सी । बर्दिया

सिकलसेलका १६५ बिरामी अस्पताल सिफारिस

सिकलसेलका १६५ बिरामी अस्पताल सिफारिस

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १८:१४
सिकलसेल एनेमियाका गम्भीर प्रकृतिका १६५ बिरामीलाई सुविधासम्पन्न अस्पतालमा उपचारका लागि सिफारिस गरिएको छ । बाँकेको भेरी अञ्चल अस्पताल र बर्दिया अस्पतालमा ११४ जना बिरामीलाई जान सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए । सरकारले एक लाख रुपैयाँसम्म उपचार खर्च बेहोर्ने प्रजिअ थापाले बताए । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायका मानिसहरु सिकल