☰ open Loading... 22 April 2025|  

Tag: समाचार एजेन्सी । रूकुम

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

    प्रकाशित मितिः ५ मंसिर २०७३, आईतवार १३:५१
काँक्रीबाट रुकुमकोटतर्फ आउँदै गरेको मिनीट्रक रुकुमकोट– ९ को रातापहर नजिकै अाइतबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ५ बजे बा १ ख ९६९१ नं को मिनीट्रक दुर्घटना हुँदा मारोवाङ– ३ की अन्दाजी १६ वर्षीया सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर विकको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर छ । घाइतेको स्वास्थ्यचौकी रुकुमकोटमा उपचार भइरहेको स्थान