☰ open Loading... 24 April 2025|  

Tag: समाचार एजेन्सी । रोल्पा

लैङ्गिक हिंसापीडित सात महिलालाई राहत प्रदान

लैङ्गिक हिंसापीडित सात महिलालाई राहत प्रदान

    प्रकाशित मितिः ५ मंसिर २०७३, आईतवार १२:००
महिला तथा बालबालिका कार्यालय रोल्पाले २०७०÷७१ देखि हालसम्म जिल्लाका सातजना हिंसापीडित महिलालाई लैङ्गिक हिंसा निवारण राहत कोष प्रदान गरेको जनाएको छ । विशेष गरी श्रीमान्सँग सम्बन्धविच्छेद गरेका महिला जसले दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका छन् वा आयस्रोतको कुनै माध्यम नभएका महिलालाई मात्र यो कोषबाट रकम प्रदान गरिने महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले जानकारी दिए । उनका अनुसार हिंसापीडित महिला न्
एक हप्तामा तीन बेवारिसे शव फेला

एक हप्तामा तीन बेवारिसे शव फेला

    प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार ११:३८
रोल्पा जिल्लामा पछिल्लो एक हप्तामा तीनवटा बेवारिसे अवस्थामा रहेका शव फेला परेका छन् । जिल्लाको कोर्चवाङ, जुगार र जौलिपोखरी गाविसमा ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । असोज २८ देखि कात्तिक २ गतेभित्र एक महिला र दुई पुरुषसहित तीनवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए । यही कात्तिक २ गते माछा मार्न खोलामा गएका गाउ
तीनसय बिरामीको उपचार गरेर काठमाडौं फर्किए डा. केसी

तीनसय बिरामीको उपचार गरेर काठमाडौं फर्किए डा. केसी

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १८:४२
चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौँ सत्याग्रहको घोषणा गरेका शिक्षण अस्पतालका डा गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ । डा केसी झोलामा औषधि बोकेर बुधबार रोल्पा पुगेका हुन् । शिविर सम्पन्नपछि उनी आज बिहानै बसबाट काठमाडौँ फर्किएको स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख डा मिलन बज्राचार्यले बताए ।