
पाँच पाँच वर्षमा चुनाव हुने गाउँ बारे जान्नुहोस्
प्रकाशित मितिः १६ आश्विन २०७३, आईतवार १४:५६
नेपालमा स्थानीय निकायको चुनाव नभएको करिव १८ वर्ष भइसक्यो । २०५४ सालमा भएको स्थानीय निकायको चुनावपछि अहिलेसम्म अर्को स्थानीय निकायको चुनाव हुन सकेको छैन ।
सरकारले चाँडै नै स्थानीय निकायको चुनाव गराउने बताउँदै आएको पनि धेरै भइसक्यो । तर नेपालकै एउटा गाविस जहाँ हरेक ५र५ वर्षमा गाविस चुनाव हुन्छ । र, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरु निर्वाचित हुन्छन् । उक्त गाविस हो हिमाली जिल्ला हुम्लाको