☰ open Loading... 24 April 2025|  

Tag: समाचार डेस्क । सुर्खेत

पश्चिम नेपालका चार जिल्लामा ५२ दल दर्ता

पश्चिम नेपालका चार जिल्लामा ५२ दल दर्ता

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार १२:३६
सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला विभिन्न जिल्लामा दल दर्ता गराएका छन् । पश्चिम नेपालका सुर्खेतमा १८, जुम्ला १४, राेल्पा ११ र बाजुरामा ८ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । सुर्खेत जिल्लामा १८ राजनीतिक दल दर्ता भएका छन् । स्थानीय निर्वाचनमा सहभागी हुन र तयारी गर्नका लागि जिल्ला निर्वाचन कार्यालय, सुर्खेतमा विवरणसहित दलहरु अद्यावधिक भएका हुन् । निर्वाचन आयो
अवैध काठ ओसार्ने सात महिला पक्राउ

अवैध काठ ओसार्ने सात महिला पक्राउ

    प्रकाशित मितिः २६ मंसिर २०७३, आईतवार १७:३०
जिल्ला वन कार्यालय सुर्खेतले अवैध काठ ओसार पसार कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१४ वामेखोला क्षेत्रबाट सालको चिरान काठसहित वन कार्यालयले सात जनालाइ पक्राउ गरेको हो । आइतबार विहान करिव २ बजेतिर वन कार्यालयका कर्मचारीले विशेष सुराकीका आधारमा पक्राउ गरेको वन कार्यालय वन अधिकृत हेमराज विष्टले जानकारी दिए । २० थान चिरान काठसहित पक्राउ पर्नेमा वीरेन्द्रनगर २० का व
कर्णाली एक्स्पोमा गायक प्रमोदको हंगामा

कर्णाली एक्स्पोमा गायक प्रमोदको हंगामा

    प्रकाशित मितिः २५ मंसिर २०७३, शनिबार १९:२१
 सुरक्षाकर्मीलाइ दर्शक थेक्नै हम्मे शनिबार त्यसै त विदाको दिन । वीरेन्द्रनगरको खुल्ला मञ्चमा हजारौं नागरिकहरुको भिडले भरिएको थियो । आेरालो लागेका सूर्यका किरण डाडापरी डुब्ने तरखरमा थिए । पातलिएको नागरिकको भीड मञ्चमा कसैको प्रतिक्षामा थिए । बिहीबारदेखि वीरेन्द्रनगमार जारी कर्णाली एक्स्पो २०१६ ः अन्तर्राष्ट्रिय व्यापार मेलाको तेस्रो दिन सुगम संगितका चर्चित गायक प्रमोद खरेलको प्रतिक्षारत थिए । ह
महोत्सव र्यालीमा मृत्यु भएकी समीक्षाको अन्त्यष्टी

महोत्सव र्यालीमा मृत्यु भएकी समीक्षाको अन्त्यष्टी

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १८:४५
समिक्षा मृत्युप्रकरण : मानवअधिकार आयोगले थाल्यो छानविन बिहीबार मृत्यु भएकी छात्रा समीक्षा आचार्यको अन्त्यष्टी गरिएको छ । वीरेन्द्रनगरमा जारी कर्णाली एक्स्पो २०१६ : अन्तर्राष्ट्रिय व्यापार मेलाको र्यालीमा सहभागी सुर्खेत होराइज एकेडमीका छात्रा आचार्यको गुल्मी र अर्घाखाँचीको सीमामा पर्ने रिडीमा अन्त्यष्टी गरिएको हो । समीक्षाका हजुरबुवा सीताराम आचार्यले नीतिनीलाई दागवत्ती दिएको आफन्त शंकर पाण्डेले
समिक्षा मृत्युप्रकरण : मानवअधिकार आयोगले थाल्यो छानविन

समिक्षा मृत्युप्रकरण : मानवअधिकार आयोगले थाल्यो छानविन

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १४:२५
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले छानविन शुरु गरेको छ । बिहीबारदेखी वीरेन्द्रनगरमा शुरू भएकाे कर्णाली एक्स्पो २०१६, अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन सत्रमा विद्यार्थी पठाउनु कारणसहित सुर्खेत होराइजन एकेडमीसंग स्पष्टीकरण मागिएको आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख मुरारी खरेलले जानकारी दिए । आफन्तको प्रश्न ‘विज्ञप्तीले छोरी फिर्ता आँउछे ?’ पहिलो चरणमा २४
आफन्तको प्रश्न ‘विज्ञप्तीले छोरी फिर्ता आँउछे ?’

आफन्तको प्रश्न ‘विज्ञप्तीले छोरी फिर्ता आँउछे ?’

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १०:२९
होराइजन वोर्डिग स्कुलमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालिका समिक्षा आचार्यको सुर्खेत उद्योग वाणिज्य संघद्वारा आयोजित अन्र्तराष्ट्रिय व्यापार मेला ‘कर्णाली एक्स्पो १६’ को ¥यालीमा सहभागी भएको समयमा मृत्यू भयो । अर्घाखाँची घर भई सुर्खेतमा व्यवसाय गरि बसेका मृतक बालिका समिक्षाकी आमा चन्द्रकला आचार्यले भने यसलाई हत्याको रुपमा लिएकी छिन । बिहिबार साँझ सिद्वदर्शन दैनिक उनको निवास पुग्दा भावविह्वल अवस
क्यान्सरले थलिएका नरबहादुरको अप्रेशन सफल

क्यान्सरले थलिएका नरबहादुरको अप्रेशन सफल

    प्रकाशित मितिः १६ मंसिर २०७३, बिहीबार १७:०३
सुर्खेतका बाढी विस्थापित नरबहादुर रोकाको अप्रेसन सफल भएको छ । ५१ वर्षीय क्यान्सर पीडित रोकाको काठमाडौंमा रहेको वीर अस्पतालमा बुधबार अप्रेशन भएको हो । क्यान्सर पीडित रोकाको उपचार खर्च पूर्व गृहमन्त्री खड्काले व्यहोर्ने अस्पतालका डाक्टर किरण श्रेष्ठको नेतृत्वले रोकाको सफल अप्रेशन गरेको थियो । आर्थिक अभावले त्रिपालमा थलिएका नरबहादुरलाई पूर्व गृहमन्त्री समेत रहेका सुर्खेत क्षेत्र नम्बर एकका सासं
नेपाली बजारमा भारतीय कृत्रिम माला

नेपाली बजारमा भारतीय कृत्रिम माला

    प्रकाशित मितिः १२ कार्तिक २०७३, शुक्रबार ०९:४०
हराउँदै नेपाली संस्कृति नेपालीहरुको बिजया दशमी पछिको दोस्रो पर्व तिहार आजबाट शुरु भएको छ । गाउँघर तथा सहरबजारमा सामान किनमेल गर्नेहरुको चहलपहल बढेको छ । तिहारका लागि आवश्यक पर्ने टिका, माला र अन्य सामग्रीहरू खरिद गर्न नागरिकहरु व्यस्त छन् । कतिपय घरबाहिर रहेकाहरू पनि घर फर्कि रहेका छन् । देउसी र भैलोका भाकाहरू समेत गुञ्जन थालका छन् । आधुनिकरणसँगै तिहार मनाउने प्रचलनमा समेत परिवर्तन हुँदै गएको
सुल्झीयो मध्यपहाडी लोकमार्ग विवाद

सुल्झीयो मध्यपहाडी लोकमार्ग विवाद

    प्रकाशित मितिः ४ कार्तिक २०७३, बिहीबार ११:३१
सेनाले जग्गा दिँदा ट्याक खोलियो लामो समयदेखी विवादित मध्यपहाडी लोकमार्ग अन्र्तगत दैलेख सदरमुकाममा नेपाली सेनाले जग्गा उपलब्ध गराएपछि ट्याक खोलिएको छ । सर्वपक्षिय रुपमा सेनालाई जग्गा उपलब्ध गराईदिन माग गरेपछि सदरमुकामस्थित काडाँचौरमा रहेको समरसुर गुल्मको केही भाग जग्गाबाटै ट्याक खोलिएको हो । सांसद सहितको टोलीले सेना जग्गाबाट मध्यपहाडी लोकमार्गको ट्याक खोलेका हुन् । क्षेत्र नम्वर १ का सांसद अम्
यस्तो छ मध्य तथा सुदूरपश्चिमका स्वास्थ्य कार्यालयको बजेट र कार्यक्रम

यस्तो छ मध्य तथा सुदूरपश्चिमका स्वास्थ्य कार्यालयको बजेट र कार्यक्रम

    प्रकाशित मितिः १ कार्तिक २०७३, सोमबार १२:१३
स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्ष २०७३ र ७४ का लागि जिल्लागत बजेट तथा कार्यक्रमको निर्धारण गरेको छ । मन्त्रालयले जिल्लाको आवश्यकता र विगतमा भएका खर्चको आधारमा यो वर्ष बजेट र कार्यक्रम निर्धारण गरेको हो । यस्तो छ मन्त्रालयले मध्य र सुदूरपश्चिमाञ्चलमा छुट्टाएको बजेट र कार्यक्रमको विवरण (बजेट हजारमा)