
ब्रत बसेकी एक महिलाको मन्दिरमै मुत्यु
प्रकाशित मितिः ५ श्रावण २०७७, सोमबार १८:४९
सुर्खेत । ब्रत बसेकी सुर्खेत बराहातालकी एक महिलाको मन्दिरमै मृत्यु भएको छ । बराहताल गाउँपालिका –८, भेट्टेघारीको शिवधाम मन्दिरमा पुजा गर्ने क्रम्मा ती महिलाको मृत्यु भएको हो ।
साउनको सोमबारे ब्रत बसेकी बराहताल–४ सिम्लेपानीकी ६२ वर्षिया लक्ष्मी शाहीको सोमबार दिउँसो मन्दिरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
मृतक शाही सोमबार बिहानै कर्णाली नदीको जल