
विवाह गर्न नदिएपछि जसले ४ हजार फिटबाट हाम फाले
प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १३:४६
घरपरिवारले विवाह गर्न नदिएपछि भारतमा एक जोडिले आत्महत्याको प्रयास गरेको छ । भारतको गुजरात प्रदेशको पंचमहल जिल्लाका एक जोडीले आत्महत्याको प्रयास गरेका हुन् ।
समाचार एजेन्सी दैनिक भास्करका अनुसार पावागंढमा रहेको महाकाली मन्दीरको ३ स्थित पावागंढमा ती हजार फिट अग्लो पहाडबाट उनीहरुले हाम फालेका थिए ।
अग्लो स्थानबाट हामफाले पनि युवक सकुशल छन् । तर युवती भने गम्भीर घाइते छन् । स्थान्ीयले दुवैको उद्धा