कुनाथरी गाविस सचिवको मनपरी, सुझाव विनै संसोधित परिषद् सम्पन्न
प्रकाशित मितिः ११ आश्विन २०७३, मंगलवार १८:४४
वडा नागरिक मञ्च र लक्षित वर्गलाई वेवास्था गर्दै कुनाथरीको संसोधित गाउँ परिषद सम्पन्न, आफूहरुको सहभागिताविना गरिएको परिषद मान्य नहुने लक्षित वर्गको भनाई
वडा नागरिक मञ्च र लक्षित समूहको सहभागिता विनै गाउँ विकास समिति कुनाथरीले संशोधित गाउँ परिषद सम्पन्न गरेको छ । गाविस सचिव र राजनीतिक दलका प्रतिनिधिहरुले आफूहरुलाई व्यवास्था गर्दै एकलौटी रुपमा संसोधित गाउँ परिषद सम्पन्न गरेको गाविस स्तरीय लक्षित