☰ open Loading... 29 April 2025|  

Tag: सागर बुढाथाेकी । काठमाडाैं

थप्पड, कुर्सीदेखि जुत्तासम्मको निशानामा काे-काे नेता परे ?

थप्पड, कुर्सीदेखि जुत्तासम्मको निशानामा काे-काे नेता परे ?

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १९:५९
विस २०६३ पछि नेताहरु बारम्बार कार्यकताबाट झापड र आक्रमणको निसानामा परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, सुशील कोइराला (दीवंगत), बाबुराम भट्टराईदेखि माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीसम्मलाई विभिन्न समयमा विभिन्न हिसावले निशाना साँधिएको हो । झलनाथ खनाललाई देवीप्रसाद रेग्मीको झापड वि सं २०६७ साल माघ ७ गते नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई स