
चामल आयात घटाउन स्थानीय उत्पादनको प्रयोग
प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १९:०७
जिल्लामा बढ्दो खाद्यान्नको परनिर्भरता घटाउन स्थानीय उत्पादनको प्रयोग बढाउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । जिल्ला कृषि बिकास कार्यालय कालीकोटले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
जिल्लाबासीलाई स्थानीय कृषि उत्पादनको प्रयोग बढाउन अभिप्रेरित गर्ने उद्देश्यले कृषि बिकास कार्यालय कालीकोटले भदौ १५ गतेलाई स्थानीय उत्पादन प्रयोग गर्ने दिनको रुपमा मनाउन आव्ह्रान गर