☰ open Loading... 29 April 2025|  

Tag: सुदीप अधिकारी

‘व्यापार, कला संस्कृतीको संरक्षण तथा पर्यटन प्रर्वद्धन गर्न भुरिगाउँमा महोत्सव’

‘व्यापार, कला संस्कृतीको संरक्षण तथा पर्यटन प्रर्वद्धन गर्न भुरिगाउँमा महोत्सव’

    प्रकाशित मितिः १३ माघ २०७३, बिहीबार १६:५९
बर्दियाको बबई नगरपालिका– १ भुरिगाउँ बजारमा यही माघ १४ गतेदेखि २४ गतेसम्म प्रथम बबई नगर उद्योग व्यापार, कृषि, पर्यटन तथा सुचना प्रविधि महोत्सव–२०७३ संचालन हुँदैछ । बबई नगर उद्योग वाणिज्य संघ भुरिगाउँले पहिलो पटक महोत्सव आयोजना गरेको हो । बर्दिया निकुञ्जको काखैमा रहेको यो क्षेत्र पर्यटकिय क्षेत्रका रुपले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा महोत्सव संचालन गरेर यहाँको पर्यटकिय विकास, आन्तरिक व्यापार, ल