☰ open Loading... 24 April 2025|  

Tag: सुदूर-पश्चिम व्यूराे

सुदूरपश्चिममा गौरा पर्वकाे राैनक शुरू

सुदूरपश्चिममा गौरा पर्वकाे राैनक शुरू

    प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार १३:४६
महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान प्राप्ति र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिककालमा भगवान् महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार व्रत बसी आराधना गरेकाले मनोकाङ्क्षा पूरा भई विवाहसमेत भएको सम्झानास्वरुप यो पर्व मनाउने हो । आइतबार भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना
लक्ष्य भन्दा बढी राजश्व

लक्ष्य भन्दा बढी राजश्व

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:५२
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा २२ करोड ८६ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा कार्यालयले वार्षिक रु १४ करोड ७८ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु आठ करोड बढी राजस्व सङ्कलन भएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । “वार्षिक लक्ष्य तीन महिना अघि नै पूरा गरिसकेका थियौँ,” उनले भने – “पाँच वर्षयत
सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ

सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ

    प्रकाशित मितिः २० श्रावण २०७३, बिहीबार ०९:२०
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा सन्चालन हुनेभएको छ । प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि भदौमा मध्यपहाडी लोकमार्गको पश्चिमी सहर बैतडीको पाटनमा सुरु हुने भएको हो ।सुदूरपश्चिमेलीको मुख्यपर्व गौरालाई लक्षित गर्दै भदौ महिनाको पहिलो हप्तादेखि पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ । एबचबनष्मिष्लनभारतको हिमाञ्चलका धरम चन्दक