
सञ्चारको दुरुपयोग होइन, सदुपयोग गरौं !
प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार १६:१०
आज भोलि दैनिक रुपमा सामान्य गुजारा चलाउन सक्ने मानिसहरुका हातमा आकारका दृष्टिले केही ठूला मोवायल सेटहरु पाइन्छन् ।सरकारी तथा गैर सरकारी कार्यक्रमहरुमा त प्रायः मानिसका हातहरुमा मोवायल सेट नै हुन्छन् र ती हातहरु धेरैका तस्वीरहरु आफ्नो मोवायलको क्यामरामा कैद गर्न व्यस्त देखिन्छन् ।
पहिले पहिले मोबायलबाट कल आगमनका लागि घण्टीहरु निकै बढी बज्दथ्ये आज भोली कल रिसिभ भन्दा पनि ध्यान बढी फेस बुकमा स्टेटस