☰ open Loading... 22 April 2025|  

Tag: सुर्खेतका सबै स्थानीय तहमा बैंकहरु स्थापना

सेवा लिन नागरिकलाई सहज

सेवा लिन नागरिकलाई सहज

    प्रकाशित मितिः २५ श्रावण २०७५, शुक्रबार ०९:४८
सुर्खेत, २१ साउन । सुर्खेतका नौं वटै स्थानीय तहरुमा बैंकहरु स्थापना भएका छन् । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई स्थानीय तहमा केन्द्रित भएर सेवा प्रदान गर्न निर्देशन दिएसंगै सुर्खेतका नौं वटै स्थानीय तहहरुमा बैंकहरु स्थापना भएका हुन् । गाउँगाउँसम्म बैंकहरु पुगेपछि स्थानीय तहको कामसंगै नागरिकहरुलाई समेत सेवा लिन सहज भएको छ । प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर केन्द्रित बैंकहरु जिल्लाका सब