
सुर्खेतमा सबै समिति र प्रा.लि.का गाडीहरु सञ्चालन
प्रकाशित मितिः ५ आश्विन २०७५, शुक्रबार ०७:२३
सुर्खेत । सवारी चालकहरुको बन्दका कारण सुर्खेतमा बिहिबार आंशिक प्रभाव परेपनि शुक्रबार सबै सवारीहरु सञ्चालनमा आएका छन् । सुर्खेतबाट छुट्ने लामो तथा छोटो दुरीका सबै सवारीहरु शुक्रबार विहानैदेखी सुचारु भएका छन् ।
बिहिबार देउती नागरिक यातायात प्रा.लि. र अन्य प्रा.लि.हरुले गाडीहरु छिटपुट सवारी सञ्चालन गरेपनि शुक्रबार विहानैदेखी सबै समिति र प्रा.लि.हरुले सवारी सञ्चालन गरेको वीरेन्द्रनगर नगरप्रहरी कार्