
शिक्षा क्षेत्रलाइ सीपमुलक बनाउनमा जुटाैं : उपसचिव पाेखरेल
प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १६:४३
शिक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी सरस्वती पोखरेलले अक्षर गनेर ८० प्रतिशत नम्वर ल्याएर उत्तिर्ण हुनु भन्दा सबै सीप सिकेर, नघोकेर, जानेर र बुझेर ५० प्रतिशत नम्वर ल्याउनु उत्तम रहेको महसुस भएको बताएकी छन् ।
जिल्ला शिक्षा कार्यालय सुर्खेतमा मंगलबार आयोजित पत्रकार भटघाट कायृक्रममा सम्वोधन गर्दै उनले सो कुरा बताएकी हुन । उपसचिव पोखरेलले आफ्नो अध्ययनकालमा डोको, नांग्लो, घाँस दाउरा प्रमूख