☰ open Loading... 22 April 2025|  

Tag: सुर्खेत ।

संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवार छान्दै दलहरु

संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवार छान्दै दलहरु

    प्रकाशित मितिः ७ आश्विन २०७४, शनिबार ०९:२४
सरकारले केन्द्र र प्रदेशको निर्वाचन घोषणा गरेसंगै दलहरु चुनावी गृहकार्यमा व्यस्त छन् । दलहरु कुन क्षेत्रमा कस्लाई उम्मेदवार बनाउदा संघ र प्रदेश आफ्नो पोल्टामा पार्न सकिन्छ भनेर मसिनो तरिकाले चुनावी रणनीति बनाइरहेको देखिन्छ । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले प्रचारात्मक भन्दापनि सुक्ष्म तवरले पार्टीका बैठक र भेलाहरु गर्दै चुनावी जोड घटाउ सुरु गरेको छन् । प्रदेश र केन्द्रको चुनाव मं
राष्ट्रलाई बचाउने जिम्मा युवाको : राणा

राष्ट्रलाई बचाउने जिम्मा युवाको : राणा

    प्रकाशित मितिः ५ आश्विन २०७४, बिहीबार २१:२६
राष्ट्रलाई बचाउने जिम्मा युवाको काँधमा आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले बताएका छन् । बिहिबार वीरेन्द्रनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममाउ उनले यस्तो बताएका हुन । मुलुकलाई आर्थिक समृद्ध बनाई मुख्य जिम्मेवारी युवाँको काँधमा थपिएको उनको भनाई छ । जनमत संग्रह गराएरै भएपनि
बाढीपीडितको दसैं यो वर्ष पनि छाप्रामै

बाढीपीडितको दसैं यो वर्ष पनि छाप्रामै

    प्रकाशित मितिः ५ आश्विन २०७४, बिहीबार १४:५८
हरिहरपुरका मानबहादुर दमँईको पा“च जनाको परिवारले गिरिघाट जंगलमा आश्रय लिएको तीन वर्ष बित्यो । खुइलिएको त्रिपालको छाप्रामुनी कष्टकर दैनिकी गुजारिरहेका उनको परिवारमा नजिकि“दै गरेको दसैंको कुनै उल्लास छैन् । सबैका अनुहार मलिन । ‘बस्ने ठावै त यस्तो छ । कसरी दसैं राम्रो हुनु’ मानबहादुरले भने, ‘जब बाढीले सारा सम्पति बगायो त चाडपर्वको रौनक पनि घट्यो ।’ गिरिघाट शिविरमै आश्रय लिएकी संगिता नेपालीले त्रिपालमू
अग्नीपीडितलाई सहयोग

अग्नीपीडितलाई सहयोग

    प्रकाशित मितिः ४ आश्विन २०७४, बुधबार १८:२१
आर्थिक अभावमा खुला चौरमा रात काट्दै आएका बराहताल गाउँपालिका–८ भट्टेघारीका तीन वटा घरधुरीलाई सुर्खेत–कोरिया सम्पर्क समितिले जस्तापाता सहयोग गरेको छ । समितिले भट्टेघारीका एक सय ३० परिवारलाई शुद्ध पिउने पानीका लागि एक–एक फिल्टर पनि प्रदान गरेको छ । दक्षिण कोरियामा रोजगारीका लागि गएका नेपालीहरुबाट संकलन गरिएको दुई लाख २८ हजार रुपियाँबाट जस्तापाता किन्न सक्ने आर्थिक क्षमता नभएका तीन जनाको परिवारलाई
एक वर्षमै सबै मुद्दा फैसला

एक वर्षमै सबै मुद्दा फैसला

    प्रकाशित मितिः २९ भाद्र २०७४, बिहीबार १०:३५
ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर नै हो भन्ने विधिशास्त्रीय मान्यतालाई मध्यनजर गर्दै उच्च अदालत सुर्खेतले मुद्दाको शिघ्र फैसलामा जोड दिएको छ । अदालतले सबै मुद्दा दर्ता भएको मितिले वर्ष दिन नबित्दै फैसला गर्ने गरेको छ । उच्च अदालतले गत आवमा ४ सय ८५ मध्ये ३ सय ८८ मुद्दा फछ्र्यौट गरिसकेको छ । ती सबै मुद्दा दर्ता भएको मितिले एक वर्ष ननाघेका हुन् । रजिष्ट्रार जितेन्द्र थपलियाले ९७ मुद्दा फछ्र्
सिटी हल निर्माणमा तिव्रता, सम्झौता अगावै सकिने अपेक्षा

सिटी हल निर्माणमा तिव्रता, सम्झौता अगावै सकिने अपेक्षा

    प्रकाशित मितिः २४ भाद्र २०७४, शनिबार १०:१६
 समृद्ध सुर्खेत बनाउने सुर्खेत सभा हल निर्माण कार्य दुत्रगतिमा अघि बढेको छ । सम्झौता म्याद भन्दा अघि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कम्पनीले निर्माणको कार्यलाई दुत्र रुपमा अघि बढाएको हो । सभा हल निर्माणको जिम्मा पाएको समानान्तर चक्रेश्वरी–शवशक्ति जे÷भी, काठमाडौँले काम गर्ने समयमा कुनैपनि बाँधा र अवरोध नआएमा तोकिएको समय भन्दा अगाडी काम सम्पन्न गरी भवन डिजिभनलाई हस्तान्तरण गर्ने बताएको
निजामति सेवा दिवसमा बजार सरसफाइ

निजामति सेवा दिवसमा बजार सरसफाइ

    प्रकाशित मितिः २२ भाद्र २०७४, बिहीबार १४:३४
निजामति सेवा दिवसको अवसरमा  आज छिन्चु बजार सरसफाई गरिएको छ ।  भेरीगंगा नगरपालिकाको आयोजनामा बजार सरसफाई गरिएको हो ।   सरसफाई कार्यक्रम अन्र्तगत छिन्चु बजारमा पूर्ण रुपमा सरसफाई गरिएको नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्काले बताए । उनले नगरको सरसफाई व्यवस्थापनका लागि अभियानात्मक रुपमा निरन्तर लागिरहेको जानकारी दिए । उद्योग बाणिज्य संघ भेरी, नेपाली सेना, नेपाल प्रहरी, स्थानिय व्यापारीलगायत
प्रदेश नम्बर ६ मा कस्को बन्ला सरकार ?

प्रदेश नम्बर ६ मा कस्को बन्ला सरकार ?

    प्रकाशित मितिः १६ भाद्र २०७४, शुक्रबार ०८:०५
निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचनको मिति आगामी मंसिर १० र २१ गते घोषणा गरे संगै चुनावी सरगर्मी बढेको छ । भेरीका ३, कर्णालीका ५ जिल्ला र राप्तीका २ जिल्ला समेटरे बनेको प्रदेश नं. ६ मा सुर्खेत र दैलेखमा २÷२ निर्वाचन क्षेत्र र अन्य बाँकी जिल्लाहरुमा १÷१ निर्वाचन क्षेत्र कायम गरिएको छ । यसरी हेर्दा संघमा प्रत्यक्षतर्फ १२ निर्वाचन क्षेत्र र प्रदेशतर्फ २४ निर्वाचन क्षेत्र रहने देखिन्छ । अभावग्रस्त
छोराले गरे आमाको हत्या

छोराले गरे आमाको हत्या

    प्रकाशित मितिः ८ भाद्र २०७४, बिहीबार १८:१९
वीरेन्द्रनगर १०–एअरपोर्ट चोक नजिकै एक युवाले बुधबार सामान्य विवादका क्रममा हातपात गर्दा उनकी आमाको मृत्यु भएको छ ।एअरपोर्ट नजिकै बस्ने बर्ष ३८ को रबी खनालले ७१ बर्षिया आप्mनै आमाको घरायसी झगडाका क्रममा धकल्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख मोहन आचार्यले जानकारी दिए । ‘सामान्य झगडाका क्रममा धकल्दा युवककी आमा टीकावती खनालको मृत्यु भएको अनुसन्धानवाट देखिएको छ’, एसपी आचार्यले भ
आफूखुसी तलब–सुविधा तोके बराहतालका जनप्रतिनिधिले

आफूखुसी तलब–सुविधा तोके बराहतालका जनप्रतिनिधिले

    प्रकाशित मितिः १० श्रावण २०७४, मंगलवार ०८:३१
सुर्खेत ः यहाँका केही निर्वाचित जनप्रतिनिधिले आफूखुसी तलव–सुविधा तोकेका छन् । पश्चिम सुर्खेतमा पर्ने बराहताल गाउँपालिकाका निर्वाचितहरुले आफूखुसी आफ्नो तलव तोक्ने निर्णय गरेपछि चौतर्फी रुपमा विरोध शुरु भएको छ ।   जिल्लाका अन्य ८ वटा स्थानीय तहहरुले तलव सेवा सुविधाबारे केही नबोलिरहेको बेला बराहताल गाउँपालिकाका पदाधिकारीहरुले तोकेरै तलव लिने निर्णय गरेका छन् । गाउ“पालिकाको नेतृत्वले स्रोत साधनको सु