☰ open Loading... 30 April 2025|  

Tag: सुशील खड्का । सुर्खेत

‘गाउँ–गाउँमा इन्टरनेट’

‘गाउँ–गाउँमा इन्टरनेट’

    प्रकाशित मितिः १७ श्रावण २०७४, मंगलवार ०७:३४
सरकारी वा गैरसरकारी कार्यालयको सेवा प्रभावकारी बनाउन इन्टरनेट सेवा अत्यावश्यक हुन्छ । स्थानीय तह पुनर्संरचनामा देश रुपान्तरण भएपछि डिजिटल युगमा इन्टरनेट सेवाको पनि उत्तिकै जरुरी छ । अहिलेको युगमा कार्यालयले नागरिकलाई प्रभावकारी सेवा प्रवाहमा सञ्चार महत्वपूर्ण कडी पनि हो । तर भौगोलिक विटकता रहेको सुर्खेतका ग्रामिण क्षेत्रमा नेपाल टेलिकम दूरसञ्चार कार्यालय सुर्खेतले इन्टरनेट सेवा जडान गर्नमा आफू
झुप्रा बृहत् खानेपानी : फाल्गुनमा आउने खरि-बोरी खोलाको पानी

झुप्रा बृहत् खानेपानी : फाल्गुनमा आउने खरि-बोरी खोलाको पानी

    प्रकाशित मितिः १० माघ २०७३, सोमबार १८:४७
सुर्खेत । सुर्खेत । सुर्खेत उपत्यकाको खानेपानी संकट टार्न निर्माणाधिन खरी–बोरी खोला आयोजनाको पानी आगामी फाल्गनु अन्तिम साता उपभोक्ताको धारामा आउने भएको छ । ३५ लिटर प्रतिसकेण्ड पानी रहेको यो आयोजनाको हाल ६५ प्रतिशत काम सम्पन्न भएकाले फाल्गुन अन्तिमसम्म करेखोला पानी प्रशोधन केन्द्रमा झारेर उपभोक्ताको धारामा वितरण गरिने लक्ष्य झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको रहेको छ । २०५७ सालमा
रंगमञ्चका राजा

रंगमञ्चका राजा

    प्रकाशित मितिः २४ पुष २०७३, आईतवार १६:१८
ख्याउटे जीउ, फूलेका चुस्स परेका दाह्री जुंगा, लामा लामा कपालका जटा । ‘मेरो प्रपोर्टी भनेकै यही लुक्स त हो नि !’ पाका संस्कृतिकर्मी प्रेमदेव गिरि भन्छन्, ‘कथाले मागिरहन्छ । काट्नै पाउ“दिन । कपाल नकाटेको त ६ वर्षै पुगेछ ।’ वीरेन्द्रनगर हिलेखालीस्थित घरमा भेट्न पुग्दा हातमा फोटो एल्बम समाइरहेका उनी भविष्यका तस्बिरको कल्पना गर्दै थिए । कोठामा मादल, सारंगी सजाएका छन् । ०३२ सालमा झलकमान गन्धर्वका बुवा
मंगोल नेशनलको विरोध गर्दै सुर्खेतमा विशाल र्याली (भिडियोसहित)

मंगोल नेशनलको विरोध गर्दै सुर्खेतमा विशाल र्याली (भिडियोसहित)

    प्रकाशित मितिः २१ पुष २०७३, बिहीबार १३:२९
यही पुस १७ गते मंगोल नेशनलले सुर्खेतमा जातिय द्वन्द्व भड्काउने नारा लगाएपछि सुर्खेतमा विरोधका स्वर गुञ्जिन थालेका छन् । जाति र धर्मप्रति लक्षित गर्दै मंगोल नेशनल अर्गनाइजेशनले द्वन्द्व निम्त्याउने खेलमा लागेको भन्दै देशभक्त नागरिक संघर्ष समिति सुर्खेतले बिहिबार वीरेन्द्रनगरमा विरोध र्याली निकालेको छ । स्थानीय वीरेन्द्रनचौकबाट शुरु भएको र्यालीले बजार परिक्रमा गरेको छ । डलरको खेती बन्द गर्नु पर्न
सुर्खेतको शान्ति सुरक्षा कायम गर्न कटिवद्ध छु : प्रजिअ पन्थ

सुर्खेतको शान्ति सुरक्षा कायम गर्न कटिवद्ध छु : प्रजिअ पन्थ

    प्रकाशित मितिः २० पुष २०७३, बुधबार १९:२५
सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जिल्लाको शान्ति सुरक्षामा कुनै पनि अप्रिय घटना हुन नदिने प्रतिवद्धता जनाएका छन् । गत मंसिर २० गते सुर्खेत जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी समाल्न यहाँ आएको पन्थले बुधबार अायाेजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । एक महिनापछि सञ्चारकर्मीसंगको भेटमा पन्थले भने,–‘तपाईहरु (पत्रकार) संग भेट गर्ने ईच्छा थियो भिभिआई पी सुरक्षा र
कर्णाली एक्स्पोमा प्रविधिदेखि मध्यपश्चिमको गाथासम्म

कर्णाली एक्स्पोमा प्रविधिदेखि मध्यपश्चिमको गाथासम्म

    प्रकाशित मितिः २६ मंसिर २०७३, आईतवार १९:२५
मेला तथा महोत्सवहरु रमाईलो गर्ने र कलाकारको प्रस्तुती हेर्ने संगम थलो मात्र होइन । मेलामा हामीले आवश्यक शैक्षिक, ज्ञानवद्धक र चेतनामुलक ज्ञान पनि लिन सक्नु पर्छ । तर हाम्रो मानसिकतामा अझै पनि रमाइलो गर्न र हेर्न जानु पर्छ भन्ने हेपाह सोचले ग्रसित छौं । यति मात्र हैन महोत्सव भित्र पाइने सस्तो सामग्री किन्ने योजना नै हामीले पहिलो प्राथमिकता राख्छौं र महोत्सवबाट बाहिरिन्छौं । हामीले हालसम्म केही जिल
सुर्खेतका विस्थापितले भुकम्प पीडितसरह राहत पाउने

सुर्खेतका विस्थापितले भुकम्प पीडितसरह राहत पाउने

    प्रकाशित मितिः २३ मंसिर २०७३, बिहीबार ०८:२५
करिव दुई वर्षदेखि त्रिपालमा बस्दै आएका सुर्खेतका बाढीपहिरो विस्थापितहरुको टुङ्गो लाग्ने भएको छ । शहरी विकास मन्त्रालयले अवको दुई महिना भित्र टुङ्गो लगाउने गरी प्रक्रिया अघि बढाएपछि सुर्खेत विस्थापितहरुको भुकम्प पीडित सरह अनुदान पाउने भएका हुन् । तत्कालिन प्रधानमन्त्री सुशील कोईरालाको नेतृत्वको सरकारले भुकम्प पीडितसहर नीजि घर पुनर्निमाण अनुदान दिने निर्णयलाई कार्यान्वयन गर्नेगरी मन्त्रालय जुटेको
सुर्खेतमा शारिरीकभन्दा मानसिक हिंसाका घटना धेरै

सुर्खेतमा शारिरीकभन्दा मानसिक हिंसाका घटना धेरै

    प्रकाशित मितिः २२ मंसिर २०७३, बुधबार १७:०६
सुर्खेत जिल्लामा महिला तथा बालबालिकाहरु माथि हुने हिंसाका घटनाहरुको प्रकृति भने फेरिएका छन् । शारिरीक पीडाले विछिप्त हुने महिला तथा बालबालिकाहरुले पछिल्ला वर्षमा मानसिक हिंसाका घटनाहरू धेरै हुने गरेकाे स्थलगत रिपोर्टले देखाएको हो । शारिरीक रुपमा वर्षेनी महिला तथा बालबालिकाहरुले हिंसा सहदै आएपनि हाल मानसिक रुपमा हिंसा बढी  भोग्ने गरेकाे आवाज संस्था सुर्खेतले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
राष्ट्राघाती विरुद्ध जाग्नुस् : बरिष्ठ नेता खनाल

राष्ट्राघाती विरुद्ध जाग्नुस् : बरिष्ठ नेता खनाल

    प्रकाशित मितिः १७ मंसिर २०७३, शुक्रबार १७:३७
आफूखुसी र एकलौटी रुपमा सरकार प्रस्तुत भएको भन्दै एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशभरीका कार्यकर्तालाई आन्दोलनमा जुट्न निर्देशन दिएका छन् । एमालेसंघ एक वचन नसोधर संशोधन प्रस्ताव संसद्मा दर्ता गरेकोमा कडा आलोचना गरेका नेता खनालले भने,–‘आज पाँच नम्बरमा आन्दोलन चर्किएको छ । अव देशभरी नै आन्दोलन गर्नु आवश्यक छ, तपाईहरु तयारी अवस्थामा रहनुस् ।’ पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले एमालको चि
तुइन हटाउँदा ३ लाख नागरिकलाई सहज

तुइन हटाउँदा ३ लाख नागरिकलाई सहज

    प्रकाशित मितिः १६ मंसिर २०७३, बिहीबार ०८:१७
सुर्खेतका १२ स्थानमा रहेका तुइनहरु हटाएर झोलुङ्गे पुल निर्माण गरेपछि करिव तीन लाख नागरिकलाई सहज भएको छ । जिल्लाका भेरी र कर्णाली नदी तथा अन्य खोलाहरुमा वारपार गर्न निर्माण गरिएका तुइन हटाउँदा २ लाख ८९ हजार ७ सय स्थानीयबासीलाई प्रत्यक्ष रुपमा सहजता भएको हो । गत वर्षदेखि जिल्ला प्राविधिक कार्यालय सुर्खेत र सस्पेन्सन डिभिजन काठमाडौंले सुर्खेतमा रहेका तुईनहरु हटाउने जिम्मा लिएका थिए । यि मध्य