☰ open Loading... 29 April 2025|  

Tag: सुशील खड्का

स्पष्ट खाका विना निर्वाचन क्षेत्र निर्धारण आयोगले लियाे सुझाव

स्पष्ट खाका विना निर्वाचन क्षेत्र निर्धारण आयोगले लियाे सुझाव

    प्रकाशित मितिः १५ श्रावण २०७४, आईतवार १९:०५
सुशील खड्का सुर्खेत : निर्वाचनको क्षेत्रको सिमाकंन गर्ने हेतुले वीरेन्द्रनगरमा आइतबार सुझाव संकलन कार्यक्रम आयोजना ग¥यो । नेपालको संविधान २०७३ अनुसार निर्वाचन क्षेत्र निर्धारण गर्ने जिम्मा पाएको निर्वाचन क्षेत्र निर्धारण आयोगले औपचारिकता निभाउन आइतबार कुनै तयारी विना सुझाव संकलन गरेकोमा सुर्खेतका राजनीतिक दलहरुले आपत्ती जनाए । स्पष्ट कार्यविधि तथा मापदण्ड विना हचुवाको भरमा सुझाव संकलन गरेपछि र
भेरी–बबई डाइभर्सन आयोजना : मानवरहित मेशिनले सुरुङ खन्ने

भेरी–बबई डाइभर्सन आयोजना : मानवरहित मेशिनले सुरुङ खन्ने

    प्रकाशित मितिः १३ असार २०७४, मंगलवार ०९:२८
सुशील खड्का (हात्तिखाल) सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यी आयोजनाको एकसय ५० मिटर सुरुङ निर्माण सम्पन्न भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित हात्तिखालमा टनेल बोरिङ्ग मेशीनबाट १२ किलोमिटर शुरु खनेर भेरी नदीको पानी बबईमा खसाल्ने उदेश्यले निर्माणाधिन यो आयोजनाको पहिलो चरणको सुरुङ खन्ने काम सम्पन्न भएको हो । मेशिनबाट सुरुङ खन्नु पूर्व २७५ मिटर क्षेत्रफल मेशिनलाई आवश्यक
‘आँखा गुमाए नि छोरी बचाइदिनुस्’

‘आँखा गुमाए नि छोरी बचाइदिनुस्’

    प्रकाशित मितिः २३ जेष्ठ २०७४, मंगलवार १०:३४
सुर्खेत : सानो छँदा लडेर आँखामा चोट लागेकी कालीकोटका एक बालिकाका आफन्तले सहयोगको याचना गरेका छन् । कालीकोट रास्कोट नगरपालिका– ७ का ४ बर्षिय मन्सरा लुवारका बुवाले छोरीले आँखा गुमाए पनि छोरी बचाई दिन उनका बुवा रने लुवारले अपिल गरेका हुन् । थप उपचारका लागि काठमाडौं जाँदै गरेका रनेले वीरेन्द्रनगरमा सोमबार रफत सञ्चार क्लवले गरेको पत्रकार सम्मेलनमा छोरी बचाई दिन सबैमा अपिल गरे । उनले सानैमा खेल्दा घ
सपथ ग्रहण लगत्तै काम थाले जनप्रतिनीधिले

सपथ ग्रहण लगत्तै काम थाले जनप्रतिनीधिले

    प्रकाशित मितिः ८ जेष्ठ २०७४, सोमबार २०:२४
सुर्खेत । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिले पद तथा गोपनियताको सपथ खाएका छन् । वीरेन्द्रनगर नगर कार्यपालिकाको प्रमुख, उप–प्रमुख, वडाध्यक्ष र सदस्यहरुले सोमबार सपथ खाएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत कैलाशप्रसाद सुवेदीले निर्वाचित पदाधिकारीहरुलाई सपथ खुवाएका थिए । सपथपछि वीरेन्द्रनगर नगर कार्यपालिकाका प्रमुख देवकुमार सुवेदी र उप–प्रमुख मोहनमाया ढकालले पदभार ग्रहण
सर्वाधिक मत ल्याएर उप–प्रमुखमा विजयी हुने को हुन मोहनमाया ढकाल ?

सर्वाधिक मत ल्याएर उप–प्रमुखमा विजयी हुने को हुन मोहनमाया ढकाल ?

    प्रकाशित मितिः ६ जेष्ठ २०७४, शनिबार १८:५६
सुर्खेत । सुर्खेतकी चर्चित युवा नेत्री मोहनमाया ढकाल परिचित नाम हो ।०३६ साल फागुन २७ गते जन्मेकी ढकाल राजनीति शास्त्रमा एम पास र कानून विषयमा एलएलवी गर्दै गरेकी निडर र शाहसी राजनीतिज्ञ महिला हुन् । नेकपा एमाले सुर्खेतले तिनै युवानेत्री ढकाललाई वीरेन्द्रनगरको उपमेयरको टिकट दियो । अन्तत उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जानकी सिंहको भन्दा दुई हजार ४२ मत बढी ल्याएर उप–प्रम
को हुन नगरप्रमुखमा विजयी भएका देवकुमार सुवेदी ? (विजयी यात्राका ६ तस्वीरसहित)

को हुन नगरप्रमुखमा विजयी भएका देवकुमार सुवेदी ? (विजयी यात्राका ६ तस्वीरसहित)

    प्रकाशित मितिः ६ जेष्ठ २०७४, शनिबार १७:५१
सुर्खेत । पार्टीमा विवादित नहुने र जनतामुखी सेवाभाव बोकेका देवकुमार सुवेदी कांग्रेस सुर्खेतका प्रभावशाली युवा नेता हुन् । लगातार २ कार्यकाल वीरेन्द्रनगर नगरपालिकाको नगर सभापतिमा निर्वाचित सुवेदी राजनीतिसंगै अन्य सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । यो पनि पढ्नुस् : ‘कांग्रेसले जे बोल्छ, त्यो गर्छ’ सामाजिक संघसंस्थामा क्रियाशील, फरक आस्था बोकेकालाई पनि मिलाएर लैजान सक्ने, नगरका सवै वडा र बस्ती
यी हुन वीरेन्द्रनगरका उप–मेयर उम्मेदवार महिलाहरु

यी हुन वीरेन्द्रनगरका उप–मेयर उम्मेदवार महिलाहरु

    प्रकाशित मितिः २१ बैशाख २०७४, बिहीबार ०९:१८
जन्म : २०२४ असोज ८ गते शैक्षिक योग्यता : आइए पास ठेगाना : वीरेन्द्रनगर–९ अलायचौर सुर्खेत राजनीतिक पृष्ठभूमी २०३५ सालदेखि नै सक्रिय रुपमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीतिमा प्रवेश गरेर बहुदलीय र निर्दलीय व्यवस्था मध्य बहुदलको पक्षमा मोर्चावन्दी । २०४६ सालको जनआन्दोलनमा काँग्रेसको सक्रिय कार्यकर्ताको रुपमा सहभागी । २०४७ सालमा काँग्रेसको क्रियाशील सदस्यता प्राप्त । २०४९ सालमा भएको स्
सुर्खेतमा दुई हजार ५६ जनाको उम्मेदवारी दर्ता

सुर्खेतमा दुई हजार ५६ जनाको उम्मेदवारी दर्ता

    प्रकाशित मितिः २० बैशाख २०७४, बुधबार २२:१९
सुर्खेत । स्थानीय तह निर्वाचनको लागि सुर्खेतमा उम्मेदवारी दर्ता भएको अन्तिम विवरण आएको छ । पहिलो चरणमा हुने लागेको स्थानीय तह निर्वाचन अन्तरगत सुर्खेतका ९ वटै स्थानीय तहहरुमा दुई हजार ५६ जनाको उम्मेदवारी दर्ता भएको हो । यो मध्य वीरेन्द्रनगर नगरपालिकामा भने तीन जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेको पुष्टि जिल्ला निर्वाचन कार्यालयले गरेको छ । तर ८ वटा स्थानीय तहहरुमा कति जनाले स्वतन्त्र उम
मध्य–सुदूरपश्चिममा म्यादी प्रहरी हुन ५४ हजार बढीको दरखास्त

मध्य–सुदूरपश्चिममा म्यादी प्रहरी हुन ५४ हजार बढीको दरखास्त

    प्रकाशित मितिः १८ चैत्र २०७३, शुक्रबार ११:०३
सुर्खेत। आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि आह्वान गरिएको म्यादी प्रहरीमा मध्य–सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा उल्लेख्य मात्रामा दरखास्त परेको छ । दुई विकास क्षेत्रबाट मात्रै ५४ हजार ७१८ जनाले दरखास्त दिएको क्षेत्रीय प्रहरी कार्यालयहरुले जानकारी दिएका छन् । यसैविच मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट ३५ हजार ७८२ जनाले म्यादी प्रहरीमा दरखास्त दिएको मप क्षेत्रीय प्रहरी का
बढ्यो चुनावी सरगर्मी, सुर्खेतमा तरुण दलको शक्ति प्रदर्शन

बढ्यो चुनावी सरगर्मी, सुर्खेतमा तरुण दलको शक्ति प्रदर्शन

    प्रकाशित मितिः १५ चैत्र २०७३, मंगलवार १४:०४
सुर्खेत । स्थानीय तहको निर्वाचन घोषणासंगै चुनावी सरगर्मी बढेको छ । प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा चर्चा गरिएको वीरेन्द्रनगरमा एकपछि अर्को गर्दै यहाँका स्थानीय दलहरुले शक्ति प्रदर्शन गर्न थालेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केही दिन अघि मात्रै चुनाव लक्षित शक्ति प्रर्दशन गरेका थिए । तर मंगलबार नेपाली काँग्रेसको भातृ संगठन तरुण दलले पनि वीरेन्द्रनगरमा शक्ति प्रर्दशन गरेको