
आज बीपीकाे आत्मा मात्र हैन देश रोइरहेको छ !
प्रकाशित मितिः ६ श्रावण २०७७, मंगलवार १९:५७
‘तानशाही व्यवस्थालाई प्रजातान्त्रिक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गर्नु हो ।’
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वः विश्वेश्वरप्रसाद कोईरालाका उत्कृष्ट भनाइहरु मध्येको एक भनाइ हो यो । जुन भनाइले अहिलेको अस्थिर नेपाली राजनीतिको अवस्थालाई स्पष्ट ढंगले बोलेको छ ।
वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा भईरहेको तानाशाही व्यवस्थालाई