☰ open Loading... 29 April 2025|  

Tag: हिक्मत कुमार रतन । दैलेख

घुम्न जाउँ ‘कुईया ताल’

घुम्न जाउँ ‘कुईया ताल’

    प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार ०८:०६
जैविक विविधताले भरिपूर्ण दैलेखको लाकुरी गाउँ विकास समिती वार्ड न ६ मा रहेको कुईया ताल पर्यटकिय हिसाबले भरिपूर्ण ताल हो । तालका माथी तिर अग्ला लेकहरु फेदमा पर्ने कुइया ताल, मुलको पानी जम्मा भएर बनेको यो ताल २०४६ सालमा स्थानिय बासिन्दाहरुले निमार्ण गरेको मानव निर्मित ताल हो । वरिपरि घना जङ्गलको बीचमा रहेको सुन्दर कुइया तालको एक छेउबाट हेर्दा निक्कै मनमोहक दृश्य हेर्न सकिन्छ । सुन्दर कुइया हेर्न च