☰ open Loading... 26 April 2025|  

Tag: हुम्ला

हुम्लामा नागरिकता लिनेको भीड

हुम्लामा नागरिकता लिनेको भीड

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार ११:५२
हुम्ला । जिल्ला प्रशासन कार्यालयमा तीनदेखि नागरिकता लिनेको भीड लागेको छ । नजिकै आएको निर्वाचनका लागि युवायुवतीले नागरिकता बनाउनका लागि यहाँ आएका छन् । सामान्य दिनमा दैनिक चार÷पाँचवटा मात्र नागरिकता वितरण हुने सो कार्यालयबाट अहिले दैनिक एकसयभन्दा बढिले नागरिकता प्राप्त गरेको कार्यालयले जनाएको छ । प्रजिअ धनप्रसाद शर्मा पौडेलले चुनावको वातवरण तयार भएपछि अहिले कुनाकाप्चामा रहेका युवायुवतीले समेत नाग
विद्युत ल्याउन पहल

विद्युत ल्याउन पहल

    प्रकाशित मितिः १५ फाल्गुन २०७३, आईतवार १७:१८
हुम्ला । यहाँको दिनप्रतिदिन विद्युत्भार कटौती भइरहेको छ । यहाँका बासिन्दा सल्लाको दियो बाल्न बाध्य भएका छन् । हिर्दुम जलविद्युत् आयोजनामा खराबी आएकाले बिजुली बलेको छैन । स्थानीय बासिन्दाको मर्का बुझी हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाङ्मेल तामाङले ह्याक्पाखोला र डोजङखोलाबाट बिजुली ल्याउन पहल भइरहेको जानकारी गराए।
बेबारिसे वम सेनाद्वारा निष्क्रिय

बेबारिसे वम सेनाद्वारा निष्क्रिय

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार १८:३५
वेवारिसे अबस्थामा भेटिएको बम नेपाली सेनाकाे टाेलीले निष्क्रिय पारेकाे छ । हुम्लाको सदरमुकाम सिमकोटमा रहेकाे मानसरोवर बहुमूखि क्याम्पसमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिए पारेको हाे । जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्नाे क्षेत्रमा सरसफाई गर्ने क्रममा भेटिएको संकास्पद बमलाई सुरक्षित रुपमा निष्क्रिए पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलप्रसाद नेपालले जानकारी दिए । तत्कालि
स्यालले टाेक्दा ४ घाइते, दुइकाे अवस्था गम्भीर

स्यालले टाेक्दा ४ घाइते, दुइकाे अवस्था गम्भीर

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार १८:३०
गएराती हुम्लाको मैला गाविसमा जंगली स्यालले टाेक्दा चार जना घाइते भएका छन् । घाइते हुनेमा साेही गाविस ५ का १५ वर्षिय शान्ति शाही, ३ का ३१ वर्षिय बिउरा बुढा, १ का १४ वर्षिय बर्सिंग चँदारा र नरविर धामी घाइते भएको मैला ५ का हेमबहादुर शाहीले जानकारी दिएका छन । मैला गाविस १ देखि ९ वडा सम्मका बनहरुमा काम गर्न गएको वेला अचानक जंगली स्यालले आक्रमण गरेकाे उनकाे भनाइ छ । घाइते मध्ये शान्ति र धामीको स्थानीय
अनुगमन टोली दार्मा पुग्यो

अनुगमन टोली दार्मा पुग्यो

    प्रकाशित मितिः १७ माघ २०७३, सोमबार १६:५३
बेलायत सरकारको अनुदान सहयोगमा ‘ग्रामीण पहुँच कार्यक्रम’ तेस्रो चरणअन्तर्गत ट्र्याक खोल्न काम भइरहेको छ । जम्मा १४.४ किलोमिटर लम्बाइ रहेको सडकको लागत रु २८ करोड रहेको छ । हालसम्म साढे पाँच किमी बाटो ग्राभेल भइसकेको छ भने फुङले सल्लिसलादेखि दार्मासम्मको करिब ९ किमी ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । हालै विभिन्न राजनीतिक दलको प्रतिनिधि सम्मिलित एक टोलीले सडकको स्थलगत अवलोकन गरेको थियो । जिल्
शिव मन्दिरको उद्घाटन

शिव मन्दिरको उद्घाटन

    प्रकाशित मितिः १ माघ २०७३, शनिबार १५:५४
हुम्ला । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आज हुम्लामा शिव मन्दिरको उद्घाटन गरेका छन् । कर्णाली र चाङ्ला नदीको सीमानामा पर्ने हुम्लाको खापुनाथ गाविसमा अवस्थित उक्त मन्दिरमा उहाँले पूजाअर्चनासमेत गर्नुभएको प्रजिअ डा कृष्णबहादुर घिमिरेले जानकारी दिए । सो अवसरमा मन्त्री शाहीले महिला, बृद्धबृद्धा, बालबालिकालाई आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।
आगलागीबाट घर नष्ट

आगलागीबाट घर नष्ट

    प्रकाशित मितिः २६ पुष २०७३, मंगलवार १५:२४
हुम्ला । दक्षिण भेगमा पर्ने मदना गाविस–५ बस्ने धनवीर ऐडीका घरमा शनिबार आगलागी हुँदा रु ४० हजार तथा लिउ, फेरुवा, लत्ताकपडा, गलैँचासमेत नष्ट भएको छ ।  आगलागीबाट रु दुई लाख ५० हजार बराबरको क्षति भएको ऐडीले जानकारी दिए । वृद्धलाई कम्बल सिमकोट गाविस, बुराउसे–७ र ८ का लामा जातिका ७० वर्षभन्दा माथिका वृद्धवृद्धा ३८ जनालाई जनही रु चार हजारका दरले रु एक लाख ५२ हजारबराबरको कम्बल दिइएको गाविसका सचिव धर