
बजेट बिना नै महिला जुटे बाटो निर्माणमा
प्रकाशित मितिः २३ मंसिर २०७३, बिहीबार ११:३३
यहाँका महिला आफै बजेटको जोहो गर्दै बाटो निर्माणमा जुटेका छन् । जिल्लाको डाडाँगाउँ–१ पालिका महिला गाउँको बाटो निर्माणमा जुटेका हुन् ।
पुरुष कमाईका लागि भारततिर गएका कारण महिला मात्र बाटो निर्माणमा जुटेको उनीहरु बताउँछन् । रुकुमको भल्म जोड्ने भेरी नदी पुलदेखि पालीको ठूला गाउँसम्मको बाटो निर्माणका लागि नमुना हरियाली महिला सहकारी र स्वास्थ्य आमा समूहका दिदीबैनी जुटेका छन् ।
पालीगाउँदेखि भल्म