☰ open Loading... 18 April 2025|  

Tag: हेमन्त केसी

पुरुषको काम नपत्याएर खेलमैदान बनाए महिलाले

पुरुषको काम नपत्याएर खेलमैदान बनाए महिलाले

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार १२:५७
जाजरकोट । यहाँको पश्चिममा पर्ने साल्मा–५ सोडारीका महिलाले आफ्नो गाउँको विद्यालयको खेल मैदान निर्माण गरेका छन् ।  पुरुषले काम नगर्ने र छिट्टै निर्माण गर्न सकिने कामलाई धेरै समय लगाएपछि पुरुषलाई चुनौती दिँदै सोडारीका महिला गाउँको विद्यालयको खेलमैदान निर्माणमा जुटेको स्थानीयवासी राधिका पुनले बताइन । कोदालो र वेल्चासमेत चलाउन आउँदैन भनेर हेप्ने पुरुषलाई आफूहरुले काम गरेर देखाइदिएको उनको भनाइ छ