☰ open Loading... 29 April 2025|  

Tag: हेमन्त के सी

जाजरकोटलाई सिंहदरवारले चिन्ने वनाउने अवसर

जाजरकोटलाई सिंहदरवारले चिन्ने वनाउने अवसर

    प्रकाशित मितिः ६ आश्विन २०७४, शुक्रबार १०:३०
हिजो जनयूद्ध चलिरहदा जाजरकोट नाम लिन वितिकै तत्कालिन राज्य सत्ताले आतंककारी को सुचीमा यहाँको माटो र जनता लिने गर्दथ्यो । अनेक दुख ,पिडा अनि वेदना संग जुझदा ,जुझदै यहाँका नागरिक हरुले तेतिवेला आतंककारीकै पगरी गुथाएर राज्यले जाजरकोटलाई विश्ववजारमा नाम विक्री गरेको थियो । त्यो नेपालको नाम थाह नपाउँनेले जाजरकोटको जुनी र यहाँका दर्जनौ वस्ती थाह पाउने गर्दथ्यो । त्यही जुनी र यहाँका सयौँ सहिदको वलिदानी