
वातावरण दिवसकाे शान्दर्भिकता र हाम्रो दायित्व
प्रकाशित मितिः २३ जेष्ठ २०७३, आईतवार ०९:१५
सन्दर्भ विश्व वातावरण दिवस-२०१६
विश्वव्यापी रुपमा हाम्रो विग्रदो वातावरण संरक्षणका लागि विश्वव्यापी जागरण फैलाउने र यसको संरक्षणका लागी केही कार्य गर्न उत्प्रेरणा जगाउने मूल उद्देश्यका साथसन् १९७३ देखी हरेक वर्ष अंग्रेजी महिना जून ५ गते विभिन्न नाराका साथ संसारभर विश्व वातावरण दिवश मनाइदै आएकोछ ।
विश्वको विग्रदो वातावरण संरक्षणमा व्यक्ति, संस्था वा समाजले स्थानिय स्तरमा, राष्ट्रिय स्तरमा वा