☰ open Loading... 30 April 2025|  

Tag:

राधाकृष्ण मैनालीलाई कारवाही गर्नेबारे एमाले पोलिटब्युरोमा छलफल

राधाकृष्ण मैनालीलाई कारवाही गर्नेबारे एमाले पोलिटब्युरोमा छलफल

    प्रकाशित मितिः ४ फाल्गुन २०७३, बुधबार १९:२०
माधवले कुरा उठाएपछि ओलीले भने-मैनालीले द्वेष र कुण्ठा पोखे काठमाडौं । नेकपा एमालेले पार्टी नेतृत्वविरुद्ध नियोजित रुपमा विषाक्त प्रचार गरेको भन्दै केन्द्रीय सदस्य राधाकृष्ण मैनालीमाथि कारवाही गर्ने भएको छ । बुधबारबाट शुरु भएको पोलिटब्यूरो बैठकको प्रारम्भमै मैनालीमाथि कारवाहीको प्रशंग उठेको हो । मैनालीले हालै सार्वजनिक गरेको ‘नलेखिएको इतिहास’ भन्ने आत्मकथामा व्यक्त गरेका दाबी र आरोपलाई एमालेले खा