☰ open Loading... 22 April 2025|  

Tag: २१ कात्तिक ।

इजिप्टमा ११ लडाकूको मृत्यु

इजिप्टमा ११ लडाकूको मृत्यु

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १३:११
सुरक्षा कारबाहीमा परी इजिप्टमा शनिबार कम्तीमा ११ लडाकूको मृत्यु भएको अधिकारीहरुले जनाएका छन । प्यालेस्टाइन र इजरायलसंगको सीमा क्षेत्रमा पर्ने सधै अशान्त भइइरहेका इजिष्टको उत्तरी सिनाईमा अवस्थित एरिस र शेख जुवैद सहरमा सुरक्षा कारबाही भएको इजिप्ट अधिकारीहरुले जानकारी दिएका छन् । सैनिक प्रवक्ता मोहम्मद समिरले सिनाईको बृहत क्षेत्रमा आतङ्ककारीहरुको खतरा बढी रहेकाले सुरक्षा कारवाही पनि बढाइएको बता
पर्यटकीय क्षेत्र चिनाउन महाकाली–मेची यात्रा

पर्यटकीय क्षेत्र चिनाउन महाकाली–मेची यात्रा

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १०:४३
नेपालको भौगोलिक, राजनीतिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई फोटो पत्रकारिताका माध्यमबाट चिनाउनका लागि महाकाली–मेची साइकल यात्रा सुरु गरिएको छ । विगत २५ वर्षदेखि देशमा रहेका सामाजिक तथा राजनीतिक क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्दै आइरहनुभएकी महिला फोटो पत्रकार उषा टिटिक्षुले महाकाली–मेची साइकल यात्रा सुरु गरेको हो । कञ्चनपुरको दोधारा झोलुङ्गे पुलनजिकबाट शनिबार यात्रा सुरु गरेकी टिटिक्षुले राजन