☰ open Loading... 7 September 2024|  

पिङ बाट्ने चटारो
  | २३ आश्विन २०७३, आईतवार २२:०४

p1 ping-2

 

 

दैलेखको जगनाथ गाविसको वडा नम्बर ३ पिपलडाँडामा पिङ बाट्दै स्थानीय नागरिक । दशैँमा स्थानीय जंगलमा पाईने बावियोको प्रयोग गरेर पिङ हाल्ने परम्परा रहेको छ । तस्वीर ः पश्चिम नेपाल सम्वाददाता