
सुर्खेत । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने राकममा रहेको सिम्ता बहुमुखी क्याम्पसको अध्यक्षमा कविन्द्रकुमार केसी मनोनित भएका छन् ।
त्रिभुवन विश्वविद्यालयको आईतबार सम्पन्न बैठकले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा केसीलाई मनोनित गरेको हो ।
केसी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा मनोनित भएका हुन् ।
सम्बन्धित समाचार