☰ open Loading... 20 September 2024|  

किसले हिट
  | १३ माघ २०७३, बिहीबार १५:०५

४५ सय फिट उचाईमा छाँयाकन गरिएको एक गितको म्यूजिक भिडियोमा दिईएको किस सिन निकै चर्चा बटुल्न सफल भएको छ । गायक तथा मोडल अभिषेक अनुराग संगित तथा स्वरमा रहेको एक बारको चुम्वनले मेरो प्यास मेटिदैन् …नामक गितमा दिईएको किस सिन यूटुवमा राखीएपछि यूवायूवतीदेखी वृद्धवृद्धाहरुमाँझ लोकप्रिय बनेको हो ।

modaleee
दैलेखको महावु लेकमा लेकाली परिवेश भिडियोमा उत्तिरिएको छ । लेकाली परिवेशसंगै यूवा जोडीको प्रेम कथालार्य प्रेम रसमा उताएिको छ । एक बारको चुम्वनले प्रेम ब्यास नमेटिने भन्दै युवाले आफ्नो प्रेमलाई भिडियो मार्फत पर्दामा देखाएका छन् ।

नेपाली कलाकारले किस खानु सामान्य भैसकेको छ किनभने, नेपाली दर्शक श्रोताले नेट÷इन्टरनेट यस्ता किमिसमा गित भिडियोहरु चाहेर नचाहेर हेरिरहेको गायक तथा मोडल अभिषेक अनुरागले बताए । लेकाली भेकमा वान पिस ड्रेसमा मोडल विना तामाङले हट किस दिन दिएकी छिन् ।

निकै सेक्सी ड्रेसमा रहेकी विना र अनुरागले मोडलिङ गरेका छन् । दैलेखमा सुटिङ भएको यो भिडियो नै पहिलो हो । यो गितको किस सिनले अहिले पश्चिमेलीका जिल्लाहरुमा चर्चा समेत कमाएको छ ।