☰ open Loading... 19 September 2024|  

उद्धार गरिएकाे रतुवालाइ यसरी छाेडियाे (तस्वीरसहित)
  | १५ माघ २०७३, शनिबार १८:०७

सुर्खेत । जिल्ला वन कार्यालय सुर्खेतले केही दिन अघि उद्धार गरेकाे  रतुवा मृगलाइ शनिबार छाेडेकाे छ । माघ ९ गते वीरेन्द्रनगर- २५ भुरेली गाउँबाट उद्धार गरेकाे थियाे । घाइते रतुवा मृगलार्इ जिल्ला वन कार्यालयमा केही दिनकाे उपचार पश्चात शनिबार उत्तरी जलाधारकाे वासस्थानमा सकुशल छाेडेकाे वन अधिकृत हेमराज विष्टले जानकारी दिए ।

तस्वीर साैजन्य जिल्ला वन कार्यालय सुर्खेत

Image may contain: one or more people

No automatic alt text available.

Image may contain: outdoor and nature

 

Image may contain: one or more people, tree, outdoor and nature