| २२ असार २०७४, बिहीबार १७:४७
भोट गरेर जिताइ दिन आपिल
सुर्खेतकी चेली सुमन वयक मिस एशिया नेपालको टप ६ मा पर्न सफल भएकी छन् । प्रतियोगिताका विभिन्न प्रतिस्पर्धीलाई उछिन्दै टप ६ मा परेकी बयकले आफूलाई भोट गरेर जिताइदिन आग्रह गरेकी छन् ।
पश्चिम सुर्खेतको चौकुने गाउँपलिका–२ घर भएकी सुमनले पश्चिमनेपाल डटकमसंग कुरा गर्दै भनिन्–‘मिस एशिया नेपाल–२०१७ को टप ६ मा परेकी छु, म आम नगरिकलाई टप वानमा पु¥याउन एसएमएस गरिदिन आग्रह गर्दछु ।’
सुमनलाई जिताउन मोवाइल वक्समा गएर Type ”MAN 06” space to 33001 मा म्यासेज गर्न सकिन्छ । काठमाडौंमा जारी रहेको मिस एशिया नेपालको अन्तिम अवार्ड प्रतियोगिता असार ३१ गते हुँदैछ ।
https://www.youtube.com/watch?v=n7KmgLSFAWE