☰ open Loading... 18 April 2024|  

निर्यात हुँदै तरकारी
  | १९ भाद्र २०७४, सोमबार १४:४२

दैलेखको गुँरास गाँउपालिकाको गोगनपानीस्थित बुवैराखेबाट तरकारी निर्यातका लागि तमाटर गाडीमा लोड गर्दै किसान । गाँउभरि किसानले उत्पादन गरेको तरकारी बुवैराखेमा संकलन गरि सुर्खेत नेपालगंज निर्यात गरिन्छ । ब्यापारीले धेरै नाफा खान थालेपछि किसानहरु मिलेर संकलन केन्द्र बनाएर उत्पादन र तरकारी विक्रि गर्ने गर्दछन् ।