☰ open Loading... 24 February 2025|  

रारामा पर्यटकहरु घोडामा घुम्दै
  | ३ कार्तिक २०७४, शुक्रबार ०८:५२

मुगुको रारा तालमा आन्तिरिक पर्यटकहरु घोडामा घुम्दै । दशैं लागेसंगै रारा हेर्न आउने पर्यटकहरुको घुईचो लागेको छ । दैनिक यहाँ डेरसयदेखी २ सय बढी ताल हेर्न आउने गरेको ब्यापारीहरु बताउँछन् ।