सुर्खेत । दुइ प्रतिनिधि र चार प्रदेश सभा सिट रहेकाे सुर्खेतमा वाम गठबन्धनले वर्चश्व कायम गरेकाे छ । एक प्रतिनिधि सभासहित तीन प्रदेशकाे अन्तिम मतपरिणाम घाेषणा भइसकेकाे छ ।
वाम गठबन्धनले एक प्रतिनिधि सभासहित चार प्रदेश सभामा जित हासिल गरेकाे छ । प्रतिनिधि सभा २ मा पनि वाम गठबन्धनकाे मतान्तर बढी छ । तर प्रदेश सभा २ (ख) मा भने अाइतबार साँझ ६ बजेबाट गणना शुरू भएकाे छ ।
पछिल्लाे मत परिणाम यस्ताे छ :
प्रतिनिधि सभा १
एमाले ध्रुवकुमार शाही ३६७५९ (विजयी)
नेपाली कांग्रेस पूर्णबहादुर खड्का ३३३७७ (पराजित)
प्रदेश १ (क)
माओवादी केन्द्र ठम्मर विष्ट १५३५२ (विजयी)
नेपाली कांग्रेस टेकबहादुर सिंह १५१३२ (पराजित)
प्रदेश १ (ख)
एमाले खड्क खत्री २१७२१ (विजयी)
नेपाली कांग्रेस झकबहादुर डाँगी १७७२८ (पराजित)
प्रतिनीधि सभा २ मतगणना जारी
एमाले नवराज रावत २९७१९
नेपाली कांग्रेस हृदयराम थानी २३३२८
प्रदेश २ (क)
एमाले यमलाल कंडेल २१२८२ (विजयी)
नेपाली कांग्रेस कमलराज रेग्मी १५९७४ (पराजित)
प्रदेश २ (ख) गणना ६ बजेबाट शुरु
माओवादी केन्द्र विन्दमान विष्ट
नेपाली कांग्रेस तप्तबहादुर विष्ट