| ७ पुष २०७४, शुक्रबार २०:४६
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता पश्चिम नेपालीको भ्रमणमा निस्कने भएका छन् । साथमा पूर्वरानी कोमल शाहसमेत हुनेछिन् ।
पूर्व राजा शाहले साविकका मध्य तथा सुदूरपश्चिमका जिल्लाहरूकाे नीजि भ्रमण सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा उनीहरु कुन-कुन जिल्लामा जानेछन् भन्ने सचिवालयले खुलाएको छैन । निजी भ्रमण भनिए पनि कुन प्रयोजनका लागि निजी भ्रमण हो भन्ने पनि खुलाइएको छैन ।