☰ open Loading... 24 February 2025|  

पूर्व गृहमन्त्री खड्कालाई मातृशोक
  | १४ माघ २०७४, आईतवार ०९:४९

सुर्खेत । काँग्रेस नेता एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कालाई मातृशोक परेको छ । उनकी ९४ वर्षिय आमा मायादेवी खड्काको वीरेन्द्रनगर इत्रामस्थित आफै निवासमा अाइतबार विहान निधन भएको हो । मायादेवीका चार छोरा छन् । मृतकको आइतबार नै भेरी नदीमा दाहसंस्कार गरिदैछ ।