Loading... 22 July 2018|   आइतवार, साउन ६, २०७५

प्रतियोगिताका लागि आर्थिक सहयोग

  |

सुर्खेत । सुर्खेत क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिताकाका लागि आर्थिक सहयोग रकम जुट्न थालेको छ । संघले आगामी फागुन ७ गतेबाट सुर्खेतमा सञ्चालन गर्न लागेको प्रदेश नम्बर ६ स्तरिय क्रिकेट प्रतियोगिताका लागि विभिन्न व्यक्तिहरुले सहयोग गर्न थालेका हुन् ।

प्रतियोगिताका लागि सुर्खेत क्रिकेट संघका संस्थापक अध्यक्ष पदमबहाखुर खड्काले २५ हजार सहयोग गरेका हुन् । यस्तै, मिडवेस्र्टन फिटनेस सेन्टरका सञ्चालक प्रमोद हामलले पनि १० हजार सहयोग गरेको छन् ।

प्रकाशित मितिः शुक्रबार, माघ १९, २०७४     6:22:27 PM
error: Content is protected !!