| १ फाल्गुन २०७४, मंगलवार १८:३०
सुर्खेत । गाडीको ठक्करबाट एक जनाको मृत्यु गएको छ । दुर्घटनामा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १७ बर्षका किरण राना रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
धर्ना घर भएका मृतक मामाको घरमा बस्दै आएका थिए । लु १ च ७४३४ नम्बरको कुखुरा बोक्ने गाडिले घोराही तुलसीपुर सडकको फोर्टीनाइन चोकमा गएराती ठक्कर दिएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जनाएका छन् ।
ठक्कर दिने गाडि र सवारी चालककलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिए लगत्तै चालकले गाडी भगाएका थिए