
सुर्खेत । प्रदेश ६ को मन्त्रीपरिषद्काे बैठकले प्रदेश सरकारको प्रवक्तामा विमला केसीलाई नियुक्त गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शनिवार बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री केसीलाई प्रवक्तामा नियुक्त गरेको हो ।
सम्बन्धित समाचार