Loading... 23 June 2018|   शनिबार, असार ९, २०७५

प्रदेश ६ को एमालेको प्रमुख सचेतकमा शाह नियुक्त

  |

सुर्खेत । नेकपा एमालेको प्रदेश नम्बर ६ को संसदीय दलकाे प्रमुख सचेतकमा गुलाब जंग शाह नियुक्त भएका छन् । एमाले संसदीय दलले शाहलाई बुधबार नियुक्त गर्दै सचेतकको जिम्मेवारी दिएको हो ।


शाह सल्यान निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद् हुन् । शाह एमालेका केन्द्रीय सदस्य र पार्टीका सल्यान जिल्ला ईन्चार्ज हुन् ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४     3:07:54 PM
error: Content is protected !!