☰ open Loading... 17 November 2024|  

शिव महामहोत्सवकाे अाठाैं दिनसम्म ७० लाख संकलन
  | १४ श्रावण २०७५, सोमबार २०:५४

सुर्खेत । कर्णाली प्रदेशकाे प्राचिन मन्दिर शिव मन्दिर लाटिकाेइलीमा जारी शिव महामहाेत्सवकाे अाठाैं दिनसम्म ७० लाख बढी दान रकम संकलन भएकाे छ । शिव महामहोत्सवमा अाठाैं दिनसम्म भक्तजनहरूकाे उल्लेख्य सहभागीता रहेकाले दान रकम पनि बढेकाे अायाेजकले जनाएकाे छ ।

शिवमहापुराण, श्रावण मेला लाटिकोली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५” का मुल समितीका अध्यक्ष ध्रुबकुमार श्रेष्ठले सोमबारको दिन भएको हुनाले, सबै भन्दा बढी दान प्राप्त भएको जानकारी दिए । उनले शिबको वत्र बस्ने र वत्र बसेको दिन दान गर्नु पर्दछ भन्ने परम्परा अनुरुप श्रद्धालु भक्तजनहरुको उल्लेखनिय उपस्थित रहेको र दान गर्ने दाताहरुले दान गरेको बताए । उनका अनुसार तीन दिनमा करिव १ करोड भन्दा बढी दान संकलन हुनेछ अनुमान गरिएकाे छ ।

सोमबार दान गर्ने दाताहरूको नामावली
वीेरेन्द्रनगर–०६ –कमल गुप्ता ६ लाखको जग्गा दान
वीरेन्द्रनगर नगरपालिका वडा नं.०९ लाटीकोइलीका
कुमार कोईरालाले, १ लाख ५१ हजार १सय ११ रूपैयाँ
एकदेब गिरीले, १ लाख ४० हजार १सय ११ रूपैयाँ
बालकुष्ण श्रेष्ठले, १ लाख २६ हजार ६ सय २६ रूपैयाँ
सोम बहादुर जि.सी.ले, १ लाख २५ हजार ५सय ५ रूपैयाँ
सुन्दरकुमार पन्तले, १ लाख ११ हजार १ सय ११ रूपैयाँ
केशवराज गिरीले, १ लाख १० हजार १सय ११ रूपैयाँ
गोविन्द्रराज गिरीले, १ लाख १ हजार १ सय ५५ रूपैयाँ
श्याम कृष्ण श्रेष्ठले, १ लाख ५ हजार ५ सय ५५ रूपैयाँ
चन्द्रबहादुर श्रेष्ठ–बालकुमारी श्रेष्ठले, १ लाख ५ हजार ६ सय ५५ रूपैयाँ
बालकुमारी श्रेष्ठले,, १ लाख १ हजार १ सय १ रूपैयाँ,
लक्ष्मि कोईरालाले, १ लाख १ हजार १सय ११ रूपैयाँ
भक्तबहादुर श्रेष्ठ एवंम् परिवारले रु ५१ हजार १सय ५१ रूपैयाँ
वीरेन्द्रनगर १० निवासी शिला मुलेले ५१ हजार रूपैयाँ
भानुभक्त टोल बिकास समितीले २५ हजार १सय ५१ रूपैयाँ
वीरेन्द्रनगर–०६ स्थीत सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार
वीरेन्द्रनगर–०६ निवासी लक्ष्मण कडेलले २१ हजार ५ सय ५ रूपैयाँ
कोहलपुर–१० बांके निवासी किरण श्रेष्ठले २१ हजार रूपैयाँ
वीरेन्द्रनगर–०९ निवासी पुष्पा घिमिरेले २१ हजार १ सय ५ रूपैयाँ
दलबहादुर पराजुलीले २१ हजार १सय १ रूपैयाँ
वीरेन्द्रनगर–१० निवासी निरन्जन केसीले २१ हजार १ सय २१ रूपैयाँ
जानकी श्रेष्ठले, १५ हजार १सय २५ रूपैयाँ
रामबहादुर वलीले १२ हजार रूपैयाँ
वीरेन्द्रनगर–०९ निवासी राजकुमार पौडेलले ११ हजार १ सय ११ रूपैयाँ
बौद्ध यातायात व्यवसायी संघले ११ हजार १सय ११ रूपैयाँ
वीरेन्द्रनगर–०९ निवासी जयसरा भण्डारीले ११ हजार १ सय रूपैयाँ
रेणु श्रेष्ठले ११ हजार १ सय १५ रूपैयाँ
मानबहादुर चौधरीले ११ हजार १सय ५५ रूपैयाँ
सन्तबहादुर केसीले ११ हजार १सय १ रूपैयाँ
वीरेन्द्रनगर–१० निवासी बालकृष्ण आचार्यले, ११ हजार २ सय ९५ रूपैयाँ
माया मालीले, ११ हजार ५सय ५ रुपैया