☰ open Loading... 20 April 2024|  

यी हुन सुर्खेतका मिस टिन प्रतियोगीहरु (फोटोफिचर)
  | २३ भाद्र २०७५, शनिबार १०:२०

सुर्खेत । मिडवेष्र्टन फिटनेस सेन्टरले सुर्खेतले ‘मिस टिन सुर्खेत २०१८’ प्रतियोगिता शुरु भएको छ । लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्ने उदेश्यले फिटनेस सेन्टरले प्रतियोगिताको आयोजना गरेको हो ।


आगामी असोज २० गते सकिने प्रतियोगिताको अहिले पहिलो अडिसन जारी छ । किशोरीहरुले पनि समाज रुपान्तरण गर्दै राम्रो काम गर्न सक्छन भन्ने सन्देश दिन सामाजिक कार्य गर्दै प्रतियोगिताको शुरु गरिएको मिडवेष्र्टन फिटनेस सेन्टरका सञ्चालक प्रमोद हमालले जानकारी दिए ।

प्रतियाेगितामा सरु नेपाली, भावन थापा, सम्झना शाही, एन्जिला योगी, अनीता लिम्बु, दिव्यानी जिएम, सोनी श्रेष्ठ, आयुष्मा हमाल, बिन्दु सिंह ठकुरी, सोनी श्रीश, सरिता रेगामी लगायत छन् ।

यी हुन् ‘मिस टिन सुर्खेत २०१८’ का प्रतियोगिहरु ः तस्वीर सुशील खड्का