☰ open Loading... 5 November 2025|  

गाेरखाका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर सम्पर्क विहीन
  | २३ भाद्र २०७५, शनिबार ११:०९

काठमाडौं – काठमाडौंबाट गाेरखाका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर सम्पर्क विहीन भएको छ। आज बिहान ६ः५७ मा काठमाडौंबाट यात्रु बोकेर उडेको एल्स निमासेरा हेलिकोप्टर सम्पर्क विहिन बनेको एयरलाइन्स स्रोतले बताएको छ।

स्रोतका अनुसार हेलिकोप्टरमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन। बिस्तृत विवरण आउन बाँकी छ।