Loading... 7 November 2018|   बुधबार, कार्तिक २१, २०७५

तीजमा दिनभर सुर्खेतको खुला मञ्चमा जे देखियो (फोटोफिचर)

  |

सुर्खेत । वीरेन्द्रनगरको खुला मञ्च बुधबार रंगिन बनेको थियो । महिलाहरुको पर्व हरितालिका तीजमा सयौं चेलीहरु तीजमा गाउँदै रमाईलो गर्दै खुला मञ्च भरी भराउ थियो ।

बागिना सुर्खेतले तीज विशेष कार्यक्रमको आयोजना गरेपनि कतिपय महिलाहरु आफ्नै सुरुमा समुहमा गोलवद्ध हुँदै नाच्दै रमाएका थिए । वागिनाले आयोजना गरेको तीज कार्यक्रममा सुर्खेतकी चेली चर्चित गायिका टिका पुनले तीजका गीतहरु गाएर सुर्खेतीलाई नचाइन् ।

तस्वीर साैजन्य : सन्ताेष श्रेष्ठ

 

प्रकाशित मितिः बुधबार, भदौ २७, २०७५     5:51:48 PM
error: Content is protected !!