Loading... 24 September 2018|   सोमवार, अशोज ८, २०७५

सर्पले टाेक्दा एककाे मृत्यु

  |

सुर्खेत । सर्पकाे टाेक्दा सुर्खेतमा एक जनाकाे मृत्यु भएकाे छ । लेकवेशी नगरपालिका ३ ९ तालडाँडा बस्ने बर्ष ६० को बल बहादुर सोमयमगरकाे सर्पले टाेक्दा मृत्यु भएकाे हाे ।

आफनै घरको कोठामा सुतीरहेको साेमयमगरलार्इ शुक्रबार विहान सर्पले हातमा टाेकेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाकारी दिएकाे छ ।

शुक्रबार विहान साढे ७ बजे साेमयमगरलार्इ उपचारकाे लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा ल्याइएकाे थियाे । तर उनकाे उपचारकै क्रममा १० बजे मृत्यु भएकाे प्रहरीले बतायाे ।

प्रकाशित मितिः शुक्रबार, भदौ २९, २०७५     6:19:10 PM
error: Content is protected !!